नियम १७
फ्यूज थन्क्याई राख्ने
कसैले फ्यूज कुनै विस्फोटक पदार्थ वा डिटोनेटरहरूको साथ कुनै
स्थायी म्यागजिन वा बक्स टाइप म्यागजिनमा वा चोरीबाट बचाउन राम्रो ताला लगाएको
कुनै भा“डो वा कोठामा थन्क्याई राख्न सकिनेछ ।

विस्फोटक पदार्थ नियम, २०२०